संघीयता सवलिकरणका लागि लुम्बिनी प्रदेश सफल: मुख्यमन्त्री आचार्य

काठमाडौँ, २१ माघ । मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता सवलिकरणका लागि लुम्बिनी प्रदेशबाट सफल अभ्यास भएको बताएका छन् । स्थापना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गरेका छन् । प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका…