काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र रहेका आन्तरिक मतभेद र असन्तुष्टिहरूलाई राजनीतिक संवादमार्फत समाधान गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विशेष अपिल गरेका छन् । शुक्रबार अपिल जारी गर्दै महामन्त्री पौडेलले पार्टीका विवादहरू लिएर अदालत जाने वा सडकमा पोखिने कार्यले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउने बताए । उनले सबै असन्तुष्ट पक्षहरूलाई…