काठमाडाैँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पुर्याउने काम भए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियान शुभाम्भ कार्यक्रममा बाेल्दै उनले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका…