अख्तियार निजी क्षेत्र निरुत्साहित गर्ने अर्को एक तह बन्न सक्छ : अध्यक्ष ओली

काठमाडौँ, ११ बैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने व्यवस्था भएमा लगानीकर्ता निरुत्साहित हुने बताएका छन् । यो व्यवस्था भएमा निजी क्षेत्रको थप एक नियामक थपिने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले उक्त विधेयक राष्ट्रियसभाबाट पारित हुने…