काठमाडौँ, १२ बैशाख । प्रमुख तीन राजनीतिक दलबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेर टुंग्याउने सहमति भएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा यस विषयमा सहमति भएको हो । जसबाट अब…