सांसदको दुईवटा लोगो भ्रष्टाचार अन्त्य र भ्रष्टाचारीलाई जेल पठाउन हुनेछ : रवि लामिछाने

काठमाडौँ, १२ बैशाख । चितवन–२ बाट पुनः निर्वाचित भएका रवि लामिछानेले भ्रष्टाचारीलाई जेल पठाउने घोषणा गरेका छन् । चितवन–२ र तनहुँ–१ का जनताले दुईजना सांसद पठाएको भन्दै ती दुई सांसदले पाउने लोगो भ्रष्टाचार अन्त्य र भ्रष्टाचारीलाई जेल पठाउन डवलसिफ्ट ड्युटीको सन्देश भएको बताए । उनले भने, “सबैभन्दा बढी हामीबाट अपेक्षा गरिएको सुशासन हो । यो…