अर्थमन्त्री महतलाई सुझावपत्र

काठमाडौँ, ८ बैशाख । आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट पुर्याउन माग गर्दै अर्थमन्त्रीलाई सुझावपत्र बुझाइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) अर्थमन्त्री डा.प्रकाशशरण महतलाई सुझावपत्र पेस गरिएको हो। अर्थ मन्त्रालयमा भेट गरि आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि कुल राष्ट्रिय बजेटको २० प्रतिशत छुट्टयाउन माग गरिएको हो ।…