काठमाडौँ, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई बाँध्ने कानुन नबनाउने बताएका छन् । शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी र व्यवसायीलाई त्रासमा राखेर आर्थिक उन्नती नहुने बताएका हुन् । अर्थतन्त्रमा असहज स्थिति भए पनि निजी क्षेत्र तर्सिनु पर्ने अवस्था नरहेको पनि उनले बताए । “निजी क्षेत्रले…