राजनीतिमा जुनसुकै सम्भावना कायम हुन्छ : अध्यक्ष ओली

काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा जुनसुकै सम्भावना कायम रहने बताएका छन् । बिहीबार राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेर बाहिरिएपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । एमाले नेपाली कांग्रेससँग पनि मिल्न सक्ने उनले बताए । उनले भने, “कांग्रेससँग हामी मिल्न सक्छौँ । मिक्दैनौँ भनेर…