भक्तपुर, २४ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । नेता बस्नेत र मेयर शाहबीचको भेटवार्ता विशेष गरी १५ वटा विषयमा केन्द्रीत भएको थियो । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्ड स्थित बस्नेत निवासमा नेता बस्नेत र मेयर शाहबीच भेटवार्ता भएको हो…