अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ : अध्यक्ष यादव

काठमाडौँ, २१ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले उक्त कुरा बताएका हुन् । ‘प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ’ । यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने अध्यक्ष यादवले बताए । शिवलाल…