सुवास नेम्वाङले दलहरुसँग मत माग्ने क्रम जारी

काठमाडौँ, १९ फागुन । राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई मत मागेका छन् । पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता लोसपा कार्यालय पुगेका थिए । एमाले सचिव भट्टराईले नेम्वाङको उमेदवारीप्रति महन्थ ठाकुर सकारात्मक रहेको र २४…