अर्घाखाँची, २० फागुन । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले मिसन ग्रास रूट कार्यक्रम अभियानले आगामी निर्वाचनसम्ममा न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभएकाे छ । प्रेस चौतारी अर्घाखाँची शाखाले शनिबार सन्धिखर्कमा राखेकाे पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले आगामी निर्वाचनमा स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीले न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त…