काठमाडौँ, ३० जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी प्रवेश गर्नेहरूले लहर नै चलिरहेको बताएका छन् । आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी उत्साहित छौँ, स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिनेछौँ, आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व गर्नेछ। पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात गर्दिनँ, यो पार्टी…