थप २२९ जनामा कोरोना संक्रमण, ४८ जना डिस्चार्ज

काठमाडौँ, ३० असार । थप २२९ जनामा कोरोना (कोभिड १९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८१ हजार १ सय ४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १२ सय ८४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख…