काठमाडौँ, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले देश सधैँ विकल्पको खोजीमा लाग्दा प्रयोगशाला बन्न पुगेको बताएका छन् । शाहले नयाँ वर्ष ०८३ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवापिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको पनि सन्देशमा उनले उल्लेख गरेका छन् । साथै, मुलुकलाई सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा मात्रै…