५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ, १ फागुन । ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । हिजोसम्म कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ । आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको…