कांग्रेसकाे ‘गाडी स्टार्ट’ भयाे अब कुद्ने क्रममा छ : प्रवक्ता शर्मा

काठमाडौँ, २७ जेठ । संसदको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानको पहिलो चरणले गाडी स्टार्ट गरेको निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पहिलो चरणको अभियानले गाडी स्टार्ड भएको छ । दोस्रो चरणको अभियानले गाडी हाइवेमा आउने र तेस्रो चरणको अभियानले गाडी कुद्ने छ ।’ पहिलो चरणको एकमहिने कार्यक्रम जिल्ला केन्द्रित…