काठमाडौँ, २८ जेठ । सभामुख कृष्ण वहादुर महराले बजेट कार्यान्वयनको बिधि र प्रक्रियालाई समयसापेक्ष परिवर्तन गर्न आवश्यक रहेको बताएका छन । सोमबार काठमाडौँ नेपाल बुद्धिजिवि संगठनले आयोजना गरको आर्थिक बर्ष २०७६र७७ को बजेट र कार्यान्वयन पक्ष बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताको मर्म र भावना अनुरुप बजेट कार्यान्वयन गर्नका लागी यसको बिधि र प्रक्रिया परिवर्तन…