दरबार हाई स्कुलको पुनःनिर्माणको मुख्य काम सम्पन्न

काठमाडौँ, १० जेठ । भूकम्पले ध्वस्त बनाएको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन । दरबार हाई स्कुलको मुख्य भवन निर्माणको काम १० महिनाभित्रै सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक…