एक हजार युवालाई स्वरोजगार बनाइने : एक अर्बको युवा विशेष कार्यक्रम

काठमाडौँ, ९ जेठ । आगामी आर्थिक वर्षदेखि एक हजार युवालाई स्वरोजगार बनाउने गरी एक अर्ब लगानीको युवा विशेष कार्यक्रम लागू हुने भएको छ । बहुवर्षीय कार्यक्रमका रुपमा ल्याउन लागिएको कार्यक्रमको कार्यविधिको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । आगामी जेठ १५ गते ल्याने बजेटका लागि स्वीकृत भएको कृषिका लागि विविध कार्यक्रममध्ये युवा विशेष कार्यक्रम नयाँ कार्यक्रम…