बाबुराम र उपेन्द्रको नयाँ पार्टी ‘समाजवादी पार्टी नेपाल’को नौ बुँदे सहमतिपत्र

काठमाडौँ, २४ बैशाख । डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच एकता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दुई पार्टीबीच ९ आधारसहित एकता भएको बताइएको छ । एकताका ९ आधारमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा…