नेविसंघद्वारा आफ्नै पार्टी विरुद्ध खबरदारी सभा गर्दै

काठमाडौँ, २८ चैत । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको अराजकता र प्रतिपक्षी दल आफ्नै पार्टी नेपाली कांग्रेसको मौनताविरुद्ध खबरदारी गर्ने भएको छ । नेविसंघले यही चैत २९ गते शुक्रबारका दिन प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ प्रांगणमा बिहान ११ बजेबाट खबरदारी सभा गर्न लागेको बताइएको छ । सरकारले एकपछि अर्को अराजक काम गर्दै…