वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा पनि हुने

काठमाडौँ, २३ चैत । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालले पनि गर्न पाउने भएका छन् । स्वास्थ्य परीक्षणका आवश्यक मापदण्ड पूरा गरेका सरकारी अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने…