सांसद बस्नेतद्वारा चाडपर्वको शुभकामना : शान्ति, सुस्वास्थ्य एवं समृद्धिको कामना

असोज ३१, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् लगायतका विशेष चाडको शुभकामना व्यक्त गर्दै शान्ति, सुस्वास्थ्य एवं समृद्धिको कामना व्यक्त गर्नुभएको छ । नेपालमा मनाउने कुनै पनि चाड कुनै जाती वा समुदायले मात्र मनाउने नभई सवै आम…