सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेको भन्दै सभापति देउवाको आपत्ति

असोज २०, काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा  आपत्ति जनाएका छन । शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उउनले  सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाउदै यसको  विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन  ।…