चाडपर्वको दुई महिनाअघि नै आधारभूत मूल्य तोक्नू : अर्थ समिति

असोज २३, काठमाडौं ।  संघीय संसद अन्तर्गतको अर्थ समितिले मूल्य वृद्धि नियन्त्रणका चाडपर्व अगावै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्न  निर्देशन दिएको छ । आज सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले चाडपर्व अगावै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्न साथै सुपथ मूल्यका पसलको व्यवस्था गरी वस्तु तथा सेवा दिन मन्त्रालयलाई निर्देशन दिएको हो  । बैठकमा समिति सदस्यहरुले महंगी नियन्त्रणतर्फ…