नेपाली काङ्ग्रेसका सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना व्यक्त

असोज १६, काठमाडौँ ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन  । उनले  शुभकामना सन्देशमार्फत जितिया पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन  । विविधताले…