प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : महान् जनादेश पाएको सरकार एक्लो छैन

काठमाडौँ, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । उनले भनेका छन्, 'परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो…