काठमाण्डौ,फागुन २५। सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । सप्तरी घटना पछि उत्पन्न राजनीति अवस्था, निर्वाचन लगायतको विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बसेको हो । प्रमुख तीन दलको बैठकका निर्णयल ेमुलुकको राजनीति अब कसरी अघि बढ्छ भन्ने…