एमाले शीर्ष नेता झापामाः भोली नै काकटभिट्टा, विर्तामोड र दमकमा आमसभा

झापा,२० फागुन। नेकपा एमालेको भोलीबाट शूरु हने मेचीकाली अभियानको तयारी पूरा भएको छ । एमालेका नेताहरु अभियानमा सहभागी हुनका लागि आउने क्रम जारी छ । अभियान अन्तर्गत भोलि काँकडभिट्टामा हुने उद्घाटन कार्यक्रमका लागि पार्टीका शीर्ष नेता झापा आउने क्रम जारी छ ।भोलि हुने उद्घाटनमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल…