निर्वाचन आयोगद्वारा चुनाव सार्नेसरकारको प्रस्ताव अस्वीकार

काठमाडौं, १ असार / तराईका केही जिल्लामा निर्वाचन सार्ने सरकारको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ । राजपा समर्थित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार बिहान निर्वाचन आयोगका पदाधिकारीलाई बोलाई चुनाव सार्ने प्रस्ताव राखेका हुन् । राजपालाई चुनावी विशेषाधिकार दिन चार पटकसम्म चुनाव सार्ने सरकारको निर्णयलाई स्वीकार्दै आएको निर्वाचन आयोगले अव केही जिल्लामा चुनाव सारे ‘इलेक्ट्रोरल डिजाष्टर’…