काठमाडौँ, १ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ राजनीतिक रुपमा खील निकाल्ने वर्ष भएको उल्लेख गर्दै खील निकाल्दाको दुखाईलाई सहने शक्ति मिलोस् भनि शुभाकामना व्यक्त गरेका छन् । भ्रष्टाचार, वेथिती र अनियमिततालाई उखेल्ने संकेत गर्दै उनले पुराना दलहरुलाई खीलको रुपमा चित्रण गरेका छन् । पुराना दलहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा…