समानुपातिकमा कुन दलको कति मत ?

काठमाडौँ, २५ फागुन । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनाको पछिल्लो तथ्याङ्कअनुसार कुल ७९ लाख ८९ हजार ८७७ मतगणना सम्पन्न भएको छ ।  जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छ । उक्त पार्टी ३८ लाख ४९ हजार २८८ मतका साथ पहिलो स्थानमा  रहेको छ। रास्वपाले प्राप्त गरेको यो मत दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसको रहेको छ…