काठमाडौँ, १९ फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएका छन् । उनले गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने समेत बताएका छन् । उनी भन्छन्, ‘मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ’, ‘त्यस्ता अनियमित…