काठमाडौँ, ५ साउन । सरकारले सक्कली बिल लिँदा लखपति बन्ने उपहार योजना ल्याएको छ । सक्कली विल लिएबापत अब हरेक दिन एक जना नेपाली लखपति महिनामा दुई जनालाई बम्परमा १०–१० लाखको योजना ल्याएको हो । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान)…