एक्लै लडेर पाएको जितले उत्साह थप्यो : कांग्रेस

काठमाडौँ, १८ मंसिर । नेपाली कांग्रेसले उपनिर्वाचनमा पहिलो दल बनाउन मत दिएको भन्दै जनतामा आभार प्रकट गरेको छ । पार्टी महामन्त्री समेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पार्टीले प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई  सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिएको बताएका छन् ।  उनले रिक्त ४४…