सबै नागरिकलाई आधारभूत शिक्षाको पहुँचमा ल्याउन लागिरहेका छौँ: मन्त्री भट्टराई

काठमाडौँ, १८ मंसिर । रमेश गिरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले अहिले पनि १० हजार भन्दा बढी बालबालिका बिभिन्न क्षेत्रमा बालश्रमिकका रुपमा रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवसको सन्दर्भ पारेर सोमबार राजधानी आयोजना गरिएको समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को ३० औँ वार्षिकोत्सवमा बोल्दै उहाँले…