काठमाडौँ, १७ पौष । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पर्यवेक्षण गर्न अनुमति पाएका संस्थाको कुल संख्या राष्ट्रियतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ चार वटा गरी जम्मा ४० पुगेको छ । बुधबार मात्रै आयोगले ९ वटा संस्थालाई पर्यवेक्षणको…