भक्तपुर, ३० चैत । चमत्कार भन्नाले आश्चर्य, विस्मय, तमासा वा अलौकिक कार्यलाई बुझिन्छ, जुन सामान्य नियमभन्दा बाहिरको घटना हो । हो, ठाक्कै त्यस्तै भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ को विकासको गतिलाई लिन सकिन्छ, जुन असाधारण र अपेक्षा गरेभन्दा उत्कृष्ट रहेको छ । जहाँ शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, ढल, खानेपानी, पुल, सार्वजनिक स्थललगायतका क्षेत्रमा…