काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो -२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा बनभोज कार्यक्रम आयोजना गरि उक्त क्यालेण्डर विमोचन गरिएको हो । प्रतिनिधिसभाका सांसद मुधुकुमार चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष डा. रमेश चौलागाई, पूर्वसल्लाहकार बद्री चौलागाई, सल्लाहकार…