काठमाडौँ, ४ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको बताएका छन् । आज कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौतीका रूपमा रहेको बताएका हुन् । साथै उनले नेपाली समाजमा नेपाली नागरिक र राज्य…