जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

काठमाडौँ, ४ भदौ । आगामी भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरुको कार्यादेश तय गरेका छन् । जसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको…