काठमाडौँ, ८ पौष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले अहिलेको अवस्था, प्रणाली, दल, कर्मचारी तथा नागरिक समाजका कारण काठमाडौँका सडकमा जुलुस निकालेर कुनै पनि समस्याको समाधान नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा हिजो बसको सर्वपक्षीय बैठकमा विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्ने विषयमा भएका छलफलमा कुनै पनि निश्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै…