काठमाडौँ, १० भदौ । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराइएको छ। चार वर्षे ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी तथा दिगो बनाउन आवश्यक कानुनी आधार निर्माणमा सहयोग उपलब्ध गराइएको हो। परियोजनाअन्तर्गत मधेश प्रदेशका बर्दिवास…