काठमाडौँ, ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनसँग धरानका विभिन्न योजना सम्पन्न गर्न रकम माग गरेका छन् । सांसद राईले आज विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयलाई पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नं। १७ फोकल्याण्डमा प्रदेश स्तरीय नास्ट नेशनल एकेडेमी…