काठमाडौँ, ११ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरुप्रति श्रद्धान्जली दिंदै गर्दै उनीहरुका परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । पोखराबाट काठमाडौं आउदै गरेको बस गएराती धादिङको भैंसीगौंडा स्थित पृथ्वी…