राष्ट्रिय स्वाधीनता खतरामा छ: राजेन्द्र पाण्डे

काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाएका छन् ।  ४९औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३५औँ किसान सङ्घर्ष दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरूको अदूरदर्शिता मुख्य कारक…