जिल्ला समन्वय समिति कास्कीको बाल क्लबसँग अन्तरसम्बाद सम्पन्न

माघ २३, पोखरा । जिल्ला समन्वय समिति कास्कीले बाल क्लबहरू सँग अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधान, ऎन ,कानुनले ब्यबस्था गरेका बिषयको ब्यबहारिक कार्यान्वयनमा देखिएका अप्ठ्यारा हटाउन स्थानीय तह र सेवा प्रबाह गर्ने सरकारी निकाय संबेदनशिल र जवाफदेहि हुनुपर्ने भन्दै गुनासाको समयानुकूल तत्काल ब्यबस्थापनमा ध्यान दिन…