भारतमा कोेरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघ्यो

काठमाडौँ, १६ मंसिर । भारतमा कोेरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४४३ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३८ हजार ७७२ नयाँ संक्रमित…